Logo

Tag: सभामुख

हिउँदे अधिवेशन : सभामुख चयनदेखि महत्वपूर्ण विधेयकका कार्यभार

काठमाडौँ, ३ पुस : विधेयक अधिवेशनका रुपमा लिइने सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि सञ्चालनका लागि संसद् सचिवालयले तयारी पूरा गरेको छ । सभामुखको रिक्तताका कारण

विस्तृत पढ्नुहोस
यी हुन् सभामुखका मुख्य दाबेदार

काठमाडौं, २ पुस । संसदको हिउँदे अधिवेशन आउन दुई दिन बाँकी छँदा अब बन्ने सभामुखबारे चासो बढेको छ । सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीबाट नै बन्ने निश्चितप्रायः भएपनि अर्को दलको

नेकपामा अब दाहालको पालो

काठमाण्डौ । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा पुष्पकमल दाहालले अध्यक्षको कार्यकारी भूमिका पाएसँगै पार्टी संरचनाहरु जिवन्त बन्दैगएका छन् । लामो समयदेखि बस्न नसकेको स्थायी कमिटी बैठक मंसिर २९ देखि बोलाइएको

उपसभामुखलाई नै सभामुख बनाउन माग

काठमाडौँ, २७ मङ्सिर  : उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले अनुरोध गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख

सभामुख नेम्बाङ कि सापकोटा ?

काठमाडौं, मंसिर २५ । नेकपाका दुई अध्यक्षबीच प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफल भएको छ। नेकपा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रक्रियामा अनुभवी भएकाले सुवास नेम्वाङलाई सभामुख

नयाँ सभामुखका लागि अडकलबाजी सुरू

काठमाडौं, मंसिर २६ ।संसद् अधिवेशन सुरु भएसँगै संसद्मा नयाँ सभामुख चयन प्रक्रियाको चहलपहल बढेको छ। पहिलो बैठकबाटै नयाँ सभामुख निर्वाचन गर्ने मिति तय गर्नेगरी अनौपचारिक छलफल सुरु हुन थालेका छन्।

उपसभामुख नै सभामुख बन्ने सम्भावना छ- विष्णु रिमाल

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकै नजिक भएर लामो समययता काम गर्दै आएका विष्णु रिमाल प्रमुख राजनीतिक सल्लाहकार छन् । उनले प्रधानमन्त्री एक्सनमा उत्रिएर महत्वपूर्ण काम गर्ने

उपसभामुखले राजीनामा नदिए सभामुख चयनमा कानुनी संकट- देवप्रसाद गुरुङ नेता, प्रमुख सचेतक, नेकपा

काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता देव गुरुङ प्रष्ट विचार राख्छन् । उनी सभामुखका दाबेदार पनि हुन् । गुरुङसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको

सभामुख र संसदको हिउँदे अधिवेशन अन्योलमा

काठमाण्डौ । संघीय संसदको हिउंदे अधिवेशन कहिले देखि बोलाउने भन्ने अन्यौल बढेको छ । बर्षे अधिवेशन सकिएको २ महिना वितिसक्दा समेत सरकारले हिउंदे अधिवेशन बोलाउने कुनै तयारी नगरेपछि थप अन्यौल

उपनिर्वाचनलगत्तै नयाँ सभामुखको खोजी

काठमाडौं, मंसिर १३ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले उपनिर्वाचनलगत्तै प्रतिनिधिसभा संसद्को नयाँ सभामुख चयनका लागि प्रक्रिया अगाडि बढाउने भएको छ।उपसभामुख शिवमाया तुम्बाहाम्फे सभामुख बनाउनुपर्ने पक्षमा नेकपाका महिला नेतृहरूले शीर्ष

सभामुखविहीन प्रतिनिधि सभा, सुरु भएन दलहरूबीच परामर्श

काठमाडौँ, १३ मंसिर। प्रतिनिधि सभाको सभामुख पद रिक्त भएको दुई महिना पूरा भएको छ । सङ्घीय संसद् आह्वान नभएका कारण निर्वाचन प्रक्रिया अगाडि बढेको छैन । राजनीतिक दलहरूबीचमा भावी सभामुख

उपचुनावलगत्तै सभामुख चयन

काठमाडौं, ९ मंसिर । राजनीतिक दलबीच समझदारी नहुँदा नयाँ सभामुख चयन अन्योलमा छ। यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका कारण सो पद खाली छ। महरा सत्तारुढ दलबाट