काठमाडौं । ४ कम्युनिष्ट घटक मिलेर बनेको समाजवादी मोर्चाको बैठक जारी छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी मुख्यालय, आलोकनगरमा बसिरहेको छ ।
काठमाडौं,११ पुस । चार कम्युनिष्ट घटक मिलेर बनेको समाजवादी मोर्चाको बैठक सकिएको छ । सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी