Logo

Tag: समानुपातिक समावेशी सिद्दान्त

संविधानद्वारा प्रत्याभूत समानुपातिक समावेशिताको हकअनुरुप कानुन परिमार्जन गर्न सर्वोच्चको निर्देशनात्मक आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ साउन । सर्वोच्च अदालतले समानुपातिक समावेशी सिद्दान्तको व्यवहारिक कार्यान्वयनको लागि विद्यामान कानुनमा परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । गत २०७९ मंसिर ४ गते

विस्तृत पढ्नुहोस