काठमाडौं,१४ फागुन । जनमत पार्टीले समानुपातिक सांसद गोमालाभ सापकोटालाई पदबाट हटाउने भएको छ । सापकोटालाई पदबाट हटाउन संघीय संसद् सचिवालयलाई पत्रचार गरेको हो । पार्टीको