काठमाडौं, ३ वैशाख । राष्ट्रिय सीमान्तीकरण विरुद्धको अभियान समान नेपालले गत चैत २४ गते काठमाडौंको भद्रकालीमा प्रहरीले बौद्ध भिक्षुमाथि कुटपिट गरेको घटनाको भर्त्सना गरेको छ