काठमाडौं, ३० भदौ । सडक दुर्घटनामा परी परी नेकपा (एमाले) निकट अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङको निधन भएको छ