रुसले समुन्द्री रकेट प्रक्षेपण गर्ने भएको छ । रुसी स्पेस सेन्टर रोजकोसमोस र एस-७ को संयुक्त साझेदारीमा समुन्द्री रकेटको प्रक्षेपणको कार्यलाई तिब्रता दिएको छ ।