Logo

Tag: सरकार

सरकारको अनियमित खर्च ४७ अर्ब

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ मंसिर । आर्थिक वर्ष २०७५ र ७६ को अनियमित खर्च ९बेरुजु० ४७ अर्ब ६२ करोड रुपैयाँ देखिएको छ। यो कुल खर्चको ४ दशमलव

विस्तृत पढ्नुहोस
पक्राउ पर्ने भएपछि मेडिकल कलेज संचालक पछि हटे, आजै शुल्क फिर्ता

काठमाडौं, ११ मंसिर । सरकारले तोकेको भन्दा बढी शुल्क उठाएका निजी मेडिकल कलेज संचालकहरुलाई मध्यराति नै पक्राउको तयारी भएको थियो । सरकारले कडा कदम चाल्ने चेतावनी संचालकहरुसम्म पुगिसकेको थियो ।

सी के राउत ओली सरकारमा सहभागी हुने !

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा मधेश केन्द्रित दलको पदाधिकारी रहेका दुईजना नेतालाई सरकारमा सहभागी गराए । हृदयश त्रिपाठीलाई सामान्य प्रशासन र रामेश्वर राय यादवलाई श्रम मन्त्रालयको

उपेन्द्र यादवले सरकार नछाड्ने भएपछि समाजवादी पार्टीमा विवाद चर्कियो

काठमाडौं, ७ मंसिर । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता नछाड्ने भएका छन् । उनलाई सत्ता छाड्न निकटस्थबाटै दबाब आएपनि नछाड्ने बहाना निकालेका छन् । संविधान संशोधनको अन्तिम प्रयास गर्ने

सरकार समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई राष्ट्रव्यापी बनाउँदै : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको बताएका छन् । नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको आज नेपालगञ्जमा उद्घाटन गर्दै उनले सरकार ‘समृद्ध नेपाल,

सीमित स्वार्थको लागि सरकारले मान्छे पक्रन थाल्यो- डा. प्रकाशशरण महत

काठमाडौं, ५ मंसिर । नेपाली काँग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले सरकारको कडा आलोचना गरेका छन् । राजनीतिक रुपमा पूर्वाग्रही भएर सरकारले मान्छे पक्रन थालेको आरोप लगाएका छन् । उनीसँग

यो सरकारका मान्छे भ्रष्टाचारमा जेल जानेछन्- विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस

काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसले सरकारको २१ महिनामा २१ असफलता बुँदासहित सार्वजनिक गरेको छ । उसको कदमसँगै सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढ्ने संकेत देखापरेको छ । यसै सेरोफेरोमा नेपाली

बाबुरामको राजनीतिक प्रतिवेदनः समाजवादी सरकार छाडेर संघर्षमा जाने संकेत (प्रतिवेदनसहित)

काठमाडौं, २८ कात्तिक । समाजवादी पार्टीले सरकार छाडेर संघर्षमा जाने संकेत गरेको छ । उसले तत्काल संविधान संशोधनका लागि संशोधनको प्रकृया अगाडि बढाउन पहल गर्ने र त्यसलाई कार्यान्वयन नगरे सरकारबाट

सरकारले निर्धारण गरेको भन्दा कम मूल्य पाएपछि उखु किसान आन्दोलित

पश्चिम नवलपरासीस्थित लुम्बिनी चिनी मिल सुनवलले सरकारले निर्धारण गरेको भन्दा कम मूल्य भुक्तानी गर्न थालेपछि उखु किसान आन्दोलित भएका छन् । बन्द रहेको चिनी मिल तत्काल सञ्चालन गर्न र सरकारले

सीमाका विषयमा सरकारको स्पष्ट दृष्टिकोण : प्रवक्ता बाँस्कोटा

वालिङ, २२ कात्तिक : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् । देशका उत्कृष्ट १०० गन्तब्यको

न्यायको पहुँच अभिवृद्धिमा प्रविधिको प्रयोग गर्ने सरकारको प्राथमिकता : मन्त्रि ढकाल

काठमाडौँ, २२ कात्तिक : कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिकरूपमा विपन्न नागरिक, सीमान्तकृत वर्ग र पिछडिएको समुदायको न्यायमा पहुँच अभिवृद्धिमा प्रविधिको प्रयोगलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताए

सरकारप्रति जेष्ठनागरिकको गुनासो

काठमाडौँ, १७ कात्तिक : सरकारले वृद्धवृद्धाका लागि नयाँ–नयाँ नीति ल्याए पनि उनीहरु भने अझै पनि सन्तुष्ट हुनसकेका छैनन् । देशभरका वृद्धवृद्धाको हकहितका लागि काम गर्दै आएको अग्रज सेवा नेपालले विगत