काठमाडौं । प्रगतीशिल गायक सर्विन बोगटीको दशै आयो तिहारै आयो बोलको गीत बजारमा आएको छ । गीतमा गायक बोगटी र प्रगती हिङमाङ्गले स्वर दिएका छन्