Logo

Tag: सलह

दिल्लीमा अत्यधिक सलह देखिएपछि हाई एलर्ट घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १४ असार । दिल्लीको गुडगाँउमा व्यापक मात्रामा सलह देखिएको छ । त्यस कारण उक्त क्षेत्रलाई सरकारद्वारा हाई एर्लटमा राखिएको छ । गुडगाँउमा पहिलो पटक

विस्तृत पढ्नुहोस
सलह पसेपछि बल्ल नियन्त्रण योजना !

काठमाडौं, असार १४ । विनाशकारी सलह नेपाल भित्रिए पनि नियन्त्रण गर्ने योजना बनिसकेको छैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले रणनीति तय गर्न आइतबार छलफल गर्दै छ । कृषि मन्त्रालयका

एक किलो सलहको २० रुपैयाँ

बुटवल, असार १४। नेपालमा सलह भित्रिन थालेको हल्ला चलेकै बेला शनिबार एकाबिहानै नेपाल प्रवेश गरेका सलह भेटिएपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा प्रदेश–५ सरकारले आन्तरिक गृहकार्य थालेको हो ।

रुपन्देहीमा देखिएको सलहको झुण्ड पाल्पातर्फ लाग्यो

रुपन्देही, १४ असार । रुपन्देहीका बिभिन्न स्थानमा फट्याङग्रा जातको सलहको बथान देखिएको छ । बुटवलको सुख्खानगर, दिपनगर, गोलपार्क, सैनामैना, तिलोत्तमाको ड्राइभरटोल, देवदहको लडियाबाद, भलुही, वडा न ६ को पिपलडाँडा, खरेनी

भारतबाट थप नआए सहजै नियन्त्रण हुने, क्षति गर्ने सम्भावना कम

काठमाडौँ, १४ असार । नेपालमा सलह आउँदैन भनेर ढुक्क भएको वैज्ञानिकका लागि शनिबार तराइका केही जिल्लामा सलह फैलिएको समाचारले झस्कायो । त्यसपछि दिनभर उनीहरू यसबारे छलफलमा जुटे । मनसुनी वर्षाका

महामारीपछि सलहको त्रास, खाद्यान्न संकटको खतरा

काठमाडौं, १३ असार । कोरोना कहरले मारमा परेका नेपाली जनताका लागि अर्को संकट आइलागेको छ । बालीनाली ध्वस्त पार्ने सलह नेपाल पसेपछि नयाँ संकट थपिएको हो । यसवर्ष पर्याप्त र

सलह नेपाल आउने सम्भावना न्यून

काठमाडौँ, २२ जेठ । यतिबेला आम मानिसबीच कोरोना भाइरसबाहेक अर्को एउटा जैविक जीव सलहको चर्चा निकै छ । अफ्रिकाको केन्या, इथियोपिया, सोमालिया, सुडान, पाकिस्तान पसेको सलह यतिबेला भारत आइपुगेको छ

सलह नेपाल आउने सम्भावना अत्यन्तै न्यून

काठमाडौं, जेठ १९ । कृषि बाली तथा वनस्पतिलाई सखाप पार्ने सलह कीरा नेपाल आउने सम्भावना अत्यन्तै न्यून रहेको छ । पछिल्लो समय परिवर्तन भएपछि नेपालमा आउन सक्ने सम्भावना अत्यन्त न्यून