७ साउन : बिरामी भएर अस्पतालमा उपचार गराइरहेका साउदी अरेबियाका राजा सल्मानले मंगलबार साँझ अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषदको अध्यक्षता गरेका छन् । साउदी प्रेस एजेन्सी