काठमाडौं, २१ साउन । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले कोभिड–१९ उपचारार्थ नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण सम्पन्न भएको आई.सी.यू. भवन र मोलिकुलर ल्याबको उद्घाटन गरेका
कपिलवस्तु, साउन २१ । कपिलवस्तुमा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई १६ लाख रुपैयाँसहित नियन्त्रणमा
गोदावरी, २० साउन: कैलालीको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना किशोरको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण
मङ्गलबारे, १८ साउन । इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४० जना सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना सङ्क्रमण देखिएको हो ।
रुकुमपश्चिम, ११ साउन: पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन् । नियमित हातहतियार सफाइका क्रममा आज दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर
झापा, साउन ११ । झापामा कार्यरत १८ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । काँकडभिट्टा नाकामा कार्यरत उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि नाकामा कार्यरत प्रहरीले कोभिड–१९ सङ्क्रमणको जोखिमबाट बच्न
परासी, ११ साउन । सशस्त्र प्रहरीले १७ लाख बराबरका खसी बोका पक्राउ गरेको छ। भारतबाट अवैध रुपमा पश्चिम नवलपरासी भित्राउँदै गरेको अवस्थामा गएराति ८५ वटा खसी बोका पक्राउ गरेको सशस्त्र
रौतहट, १० साउन : सीमानाका बन्द रहेको अवस्थामा एक भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीयद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । भारतीयको आक्रमणबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी
काठमाडौँ, १० साउन: सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि
बिर्तामोड, १० साउन। पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरीका १८ सहित शुक्रबार झापामा २५ जनामा पुष्टि
काठमाडौं, ९ साउन । आज एकै दिन सशस्त्र प्रहरीका १८ जनामा कोरोना भाइरसको संक्रमण पत्ता लागेको छ । सबै संक्रमित कोशी प्रादेशिक अस्पतालमा नमुना परीक्षणका क्रममा संक्रमण पत्ता लागेको हो
दार्चुला, ९ साउन: भारत र चीनसँग सीमा जोडिएको व्यास गाउँपालिका–१ छाङ्गरुको कौवा र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तथा सदरमुकाम खलङ्गामा सशस्त्र प्रहरीको गण स्थापना हुने भएको छ