Logo

Tag: सशस्त्र प्रहरी

कृष्णमोहन श्रेष्ठ हत्याको २० वर्ष: प्रायश्चितबिनाको सलामी !

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ ११ । २० वर्षअघि आफ्नै निर्देशनमा हत्या गरिएका सशस्त्र प्रहरीका पहिलो महानिरीक्षक कृष्णमोहन श्रेष्ठको सालिकअगाडि उभिएर प्रधानमन्त्री पुष्पकमल दाहालले सलाम गरिरहेको तस्बिरले यतिबेला

विस्तृत पढ्नुहोस
सशस्त्रमा भेट्नै परे विभागीय स्वीकृति अनिवार्य

काठमाडौं, पुस १७ । सशस्त्र प्रहरी बल नेपालले मातहतका कर्मचारीलाई कूटनीतिक नियोग तथा राजनीतिक नेतृत्वसँग भेटघाट क्रममा पालना गर्नुपर्ने आचारणसम्बन्धी स्थायी आदेश जारी गरेको छ । यसअघि गृह मन्त्रालयले विभिन्न

सुरक्षाकर्मी फिर्ता अजेन्डा : काम कि प्रचार ?

काठमाडौं, पुस १३ ।  नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्याक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घाटाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ

मिसनमा जान अब सशस्त्र कर्मचारीले १५ वर्ष सेवा गर्नैपर्ने

काठमाडौं, पुस १३ । । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन फम्र्ड पुलिस युनिट (एफपीयू)का रूपमा खटिने सशस्त्र प्रहरी कर्मचारीले अब कम्तीमा १५ वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको

तस्करी रोक्न सशस्त्र प्रहरीको सक्रियता

काठमाडौँ,२९ कार्तिक । निर्वाचनको बेला हुनसक्ने भन्सार छली तथा तस्करी रोक्न बाँकेमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । अवैध रुपमा हुने भन्सार छली तथा तस्करी रोक्न सीमावर्ती ग्रामीण क्षेत्रमा गस्ती

सशस्त्रको चुनावकेन्द्रित हटलाइन सेवा

काठमाडौं, कात्तिक २८ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट आइतबार बाहिनी, गण तथा गुल्म कमान्डहरूलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा

७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल

काठमाडौं, २४ कात्तिक। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि छिमेकी मुलुकका सीमा सिल गरिने भएको छ। भारत र चीनसँग जोडिएका

दुई जना सशस्त्र प्रहरी नायव निरीक्षक निलम्बित

काठमाडौं, कात्तिक १५ । संगठनको आचरण विपरित काम गर्ने दुई जना सशस्त्र प्रहरी नायव निरीक्षक निलम्बनमा परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव

सशस्त्र प्रहरी बोकेको ट्रक दुर्घटना, दुईको मृत्यु

कपिलवस्तु, कात्तिक ५ । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक

असई यादव हत्या प्रकरणः बाहिनीपति ठाडामगर छानबिनको दायरामा

काठमाडौं, असोज ३० । सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरण थप पेचिलो बन्दै जाँदा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले

सहकर्मीबाटै सशस्त्रका असई यादवकाे हत्या आशंका

काठमाडौं, असोज २८ । सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरण थप पेचिलो बन्दै गएको छ । उनको हत्या नेपाल–भारत

सशस्त्र प्रहरीले माग्यो १५२ इन्सपेक्टर र असई

काठमाडौं, असोज ७ । सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई