भद्रपुर, २५ पुस : झापाको अर्जुनधारामा वर्षौंदेखि ओझेलमा रहेको ‘सहकाले झरना’लाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा पहिचान गरिएपछि घुमफिरका लागि आउनेको भीड लाग्न थालेको छ ।