सहाना प्रधान : हामी २००० सालमा बर्माबाट काठमाडौं फर्कियौं । मेरो बाल्यकालका प्रारम्भिक दिनहरू बर्मामा नै बितेका थिए । त्यहाँ मैले ७ कक्षासम्म मात्र पढेकी थिएँ