सच्चा माया गर्छु भन्ने र गर्नेमा फरक छ । जसले व्यवहारमा देखाउँछ त्यो सच्चा मायालु हो । मायाको मापन गर्ने कुनै यन्त्र बनेको छैन ।