काठमाडौं,३२ जेठ । गत जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०८१-८२ को विनियोजित बजेटमाथि प्रतिनिधि सभामा छलफल जारी छ ।