काठमाडौं,२० जेठ । नेकपा एमालेकी सांसद जुलीकुमारी महतो महासेठले चुरे दोहन रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शनरत नागरिकको जीवनरक्षका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतबार