काठमाडौँ, १ कात्तिक । मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छ । दशवर्षे जनयुद्ध, जनआन्दोलन हुँदै मुलुक गणतन्त्रमा प्रवेश गरेको पनि डेढ दशक नाघिसकेको छ ।
भोजपुर, १९ फागुन । भोजपुरको सहिद पार्कमा रहेको रामप्रसाद राई र नारदमनि थुलुङको शालिकमा माल्यार्पण गर्दै प्रदेश सभा सांसद सिर्जना राई । प्रदेश १ ले कोसी प्रदेशको नाम पाएसँगै उहाँले