काठमाडौँ, १३ भदौ: नेपाल एष्ट्रोनोमिकल सोसाइटीले यस वर्षको ‘सातौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड, २०२०’ को तेस्रो तथा अन्तिम चरण (बन्द शिविर) को नतिजा प्रकाशन गरेको छ