Logo

Tag: सानिमा बैंक

सानिमा बैंकद्वारा करुणा फाउन्डेसन नेपाललाई रु १० लाख सहयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

सानिमा बैंक लिमिटेडले करुणा फाउन्डेसन नेपाललाई रु १० लाख सहयोग रकम उपलब्ध गराएको छ । जन्मजात हुने अपांगता रोकथाम तथा अपा¨ता भएका व्यक्तिहरु लक्षित “अपा¨ता

विस्तृत पढ्नुहोस
सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

काठमाडौं, २९ पुष । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले

सानिमा बैंकको “सानिमा प्रथम घर कर्जा”

काठमाडौं, ३ पुष । आफ्नै घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै सानिमा बैंकले “सानिमा प्रथम घर कर्जा” को विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधा

सानिमा बैंकको बिशेष छुट : “अफर सानिमा बैंकको, रोजाई तपाईको”

काठमाडौं, २० मंसिर । सानिमा बैंक लिमिटेडले आफनो १५औं बार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई “अफर सानिमा बैंकको, रोजाई तपाईको” नामक योजना ल्याएको छ । यस योजनामा सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरु