काठमाडौं, ३१ भदौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९र८० को सञ्चित मुनाफाबाट शेयर धनीलाई १८. ३८११ प्रतिशत बोनस दिने घोषणा गरेको छ ।