काठमाडौं, ११ असोज । नेकपा (एमाले) बागमती प्रदेशको अध्यक्षका प्रत्यासी सानुकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । श्रेष्ठले आज (बिहीबार) साँझ उम्मेदवारी फिर्ता लिएका हुन्