काठमाडौं, २७ असोज । नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आज बङ्गलादेशविरुद्ध महत्वपूर्ण खेलमा बराबरी गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो
काठमाडौं, २७ असोज। बँगलादेशसँगको बराबरीले मात्र पनि नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्नेछ । यो नेपालका लागि इतिहास रच्ने अवसर पनि हो । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छैन
काठमाडौं, २४ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत जारी नेपाल र भारतबीचको खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको छ । खेलमा भारत हाबी भएको छ । नेपालले भने आज
काठमाडौं, २४ असोज । माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्दैछन् । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे
काठमाडौं, असोज १९ । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो ।
काठमाडौं, असोज १८ । साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज सोमबार नेपालले श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले फिफा बरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकासँग खेल्न
काठमाडौं, १८ असोज । साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज (सोमबार) दोस्रो खेल खेल्दैछ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाल आज श्रीलंकासँग भिड्दै छ । नेपाली समय अनुसार खेल
असोज १७, काठमाण्डौ । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा भोलि सोमबार श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल र श्रीलंकाबीचको खेल राति ९ः४५ बजे सुरु
काठमाडौं, १६ असोज । नेपालले माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा जित निकाल्दै विजयी सुरुवात गरेको छ ।माल्दिभ्सको राजधानी मालेमा शुक्रबार राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई
काठमाडौँ १५ असोज: दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने उक्त प्रतियोगिताको पहिलो खेलमा श्रीलङ्का
काठमाडौं, ११ असोज । साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली माल्दिभ्स प्रस्थान गरेको छ । प्रशिक्षणको लागि केही समय अघि कतारको दोहा गएको नेपाली टोली आज (सोमबार) दोहाबाट माल्दिभ्स प्रस्थान
काठमाडौं, ११ असोज । ओमानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति कतारको दोहामा भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७–२ गोल अन्तरले पराजित भएको हो । ओमानलाई