काठमाडौँ,११ पुष । विसं २०७२ को विनासकारी भूकम्पले क्षति पु¥याएको नुवाकोटको म्यागङ गाउँपालिका–५ सामरी भञ्ज्याङमा अवस्थित ‘सामरी पौवा’को पुनःनिर्माण गरिएको छ । रु एक करोड
काठमाडौँ,११ पुष । विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि रु एक करोड १५ लाख लगानीमा पुरातत्व विभागमार्फत् पुनर्निर्माण गरिएको म्यागङ गाँउपालिका–५ सामरीभञ्याङमा अवस्थित ‘सामरी पौवा’ । यस पौवा विसं १७५०