काठमाडौं, असार २। सरकारले कार्यसम्पादनका आधारमा मात्रै अब सामुदायिक क्याम्पसलाई अनुदान दिने भएको छ । विश्वविद्यालय अनुदान आयोगमार्फत सामुदायिक क्याम्पसलाई वितरण हुने अनुदान क्याम्पसको कार्यसम्पादनमा