जेठ ११, काठमाडौं । सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको आयोजनामा आज काठमाडौं महानगरपालिकाको वडा नं ४ स्थित टुँडालदेवी मन्दिर परिसरमा जन समुदायलाई प्रहरी साझेदारी कार्यक्रमद्धारा
नयाँ बसपार्क क्षेत्रमा हुने विकृति विसङ्गति अन्त्य गरिने भएको छ ।सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले आज यहाँ आयोजना गरेको कार्यक्रममा शान्त, सुरक्षित र सभ्य नयाँ बसपार्क