Logo

Tag: सामुदायिक विद्यालय

चैतसम्म विद्यालयको शिक्षक दरबन्दी पु¥याइने : मन्त्रि पोखरेल

काठमाडौँ, १० फागुन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा यही चैतभित्रमा अपुग शिक्षक दरबन्दी पु¥याइने बताएका छन् । जनविकास माध्यमिक विद्यालयको ४१औँ

विस्तृत पढ्नुहोस
एसइई नतिजा सुधार कार्यक्रम सञ्चालन

झिमरुक, २६ माघ  : प्रदेश नं ५ सरकार सामाजिक विकास मन्त्रालयले एसइई दिने विद्यार्थीको पढाइलाई दृष्टिगत गर्दै सामुदायिक विद्यालयमा गणित र विज्ञान विषयको नतिजा सुधार कार्यक्रम सञ्चालन गरेको छ ।

सामुदायिक विद्यालयलाई सबलीकरण गर्नुपर्छः शिक्षामन्त्री पोखरेल

गौशाला, ४ माघ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई सबलीकरण गर्न हरेक पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताएका छन् । गौशाला नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘सामुदायिक

सीमा अतिक्रमण हुन नदिएको सामुदायिक विद्यालय तीन दशकदेखि आलानी जग्गामा

२२ मङ्सिर : झापाको भद्रपुर–३ स्थित मेची आधारभूत विद्यालय स्थापना भएको तीन दशक बितिसकेको छ । विसं २०४४ सालमा साविक महेशपुर–२ (हाल भद्रपुर–३)मा स्थापना भएकोे विद्यालयले जग्गाको धनीपूर्जा नपाउँदा तीन

दशरथचन्द नगरपालिकाको सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

बैतडी, १९ कात्तिक : दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ । ओडा नं १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य भएकाले ती विद्यालयका

सामुदायिक विद्यालयमा शिक्षकलाई मासिक शुल्क

जाजरकोट, १४ कात्तिक : सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिए पनि जिल्लाको छेडागाडस्थित एक सरकारी विद्यालयका विद्यार्थी अहिले पनि मासिक शुल्क तिर्न बाध्य छन् । छेडागाड नगरपालिका –१२ मनघाटस्थित

छात्रालाई स्थानीय तहबाट स्यानेटरी प्याड दिइने

– प्रकाश सिलवाल : सरकारले छात्राहरुको कक्षा छाड्ने दर घटाउन सबै सामुदायिक विद्यालयका छात्रालाई निःशुःक स्यानेटरी प्याड वितरणका लागि ससर्त अनुदानका रुपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरणको तयारी गरेको छ ।

अब्बल बन्दै सामुदायिक विद्यालय

कञ्चनपुर, २ कात्तिक : शिक्षाको गुणस्तरमा सुधार आएपछि जिल्लाका सामुदायिक विद्यालय पठनपाठनको क्षेत्रमा अग्रणी बन्न थालेका छन । कक्षा ११ र १२ को परीक्षामा सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन थालेका

सामुदायिक विद्यालयमा बस र छात्रावासको व्यवस्था गरिने

विराटनगर, १५ असोज (रासस) : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले तराईका सामुदायिक विद्यालयमा बस र पहाड तथा हिमाली क्षेत्रमा छात्रावासको व्यवस्था गरी विद्यालय एकीकरण गर्ने बताए ।

प्रदेश ३ मा ‘स्कूल बस’ सञ्चालन हुने

हेटौँडा, २५ साउन : घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न

सामुदायिक विद्यालयमा ९८ प्रतिशत बालबालिका

सुभानु आचार्य– ललितपुर, २ जेठ । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा ९८ प्रतिशत स्थानीय बालबालिका अध्ययन गर्ने गरेका छन् । समय–समयमा विद्यालयप्रति वडा कार्यालयको जागरुकता, विद्यार्थी भर्ना अभियानमा गाउँपालिकाको

विद्यालयलाई २४ रोपनी जग्गा सहयोग

सामुदायिक विद्यालय सञ्चालनका लागि कि त सरकारी अनुदान कि त महायज्ञ वा अन्य कुनै कार्यक्रम गरेर पैसा सङ्कलन गर्ने प्रचलन छ । तर यहाँका एक वृद्धले भने आफ्नो गाउँमा सामुदायिक