Logo

Tag: सामुदायिक विद्यालय

एक सय सामुदायिक विद्यालयलाई थर्मोगन वितरण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर ५ । कोभिड–१९ लाई मध्यनजर गर्दै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले उपत्यकाका १०० सामुदायिक विद्यालयलाई थर्मोगन वितरण गरेको छ । विद्यार्थी तथा शिक्षक

विस्तृत पढ्नुहोस
सामुदायिक विद्यालयका छात्रालाई साइकल

चितवन, असोज २१ । भरतपुर महानगरपालिकाले ‘जोखिममा परेका महिलासँग मेयर कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ । पहिलो चरणमा मङ्गलबार महानगरका पाँच वडाका १३५ छात्रालाई

टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय

तनहुँ, असोज १० । जिल्लाका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी

प्रदेश शिक्षा नीतिमा सामुदायिक विद्यालय प्राथमिकतामा

काठमाडौँ, २२ भदौ: वाग्मती प्रदेश सरकारले तयार गरेको प्रदेश शिक्षा नीतिले सामुदायिक विद्यालय सुधारको सवाललाई प्राथमिकता दिइने भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको वाग्मती प्रदेश कमिटीले आज

कामपाका विद्यालयमा अनिवार्य स्थानीय पाठ्यक्रम

काठमाडौँ, १३ साउन: काठमाडौँ महानगरपालिकाले सबै संस्थागत र सामुदायिक विद्यालयमा अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कामपाले पहिलोपटक पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय

विद्यालय सञ्चालन कार्यविधि तयार

काठमाडौं, साउन ४ । राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ । तत्काल विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको उपस्थितिमा प्रत्यक्ष साक्षात्कार

सामुदायिक विद्यालयमा अध्ययन गर्नेलाई साइकल

नवलपरासी, १८ असार : मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) स्थित सरावल गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप साइकल प्रदान गरिएको छ । गाउँपालिकाका १० सामुदायिक विद्यालयमा

विद्यालयमा क्वारेन्टिन : विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्ने

काठमाडौँ, १४ असार : कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टिन बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति

विकासले हरेक क्षेत्रका घरघरमा समृद्धिको अनुभूति दिलाउनेछ : पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, ३० जेठ : निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय गौरवका आयोजनाले समृद्धिमा फड्को मार्ने बताएका छन् । बनेपा नगरपालिका–१ स्थित वडा कार्यालय भवनको शिलान्यास

सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने जिम्मा निजीलाई नदिन अनेरास्ववियुको आग्रह

काठमाडौँ, १७ जेठ : अनेरास्ववियुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुर्धार्ने जिम्मा निजी विद्यालयलाई नदिन आग्रह गरेको छ । अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आज विज्ञप्ति जारी गर्दै

सामुदायिक विद्यालय सुधारको जिम्मा निजीलाई

काठमाडौं, जेठ १६ । शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत तर्जुमा गर्ने प्रतिबद्धता जनाएको दुई तिहाइ सरकारले आगामी आर्थिक वर्षको बजेट ११ दशमलब ६४ प्रतिशत मात्रै विनियोजन गरेको छ ।

प्राविधिक शिक्षा पढाउँदै सामुदायिक विद्यालय

दमौली, १३ फागुन : वर्तमान समयको आवश्यकता र विद्यार्थीको मागलाई पूरा गर्न तनहुँ जिल्लाका सामुदायिक विद्यालयहरुले धमाधम प्राविधिकको पढाइ शुरु गरेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका सामुदायिक विद्यालयले