सारकाँइडोसिस एक प्रकारको रोग हो । यस्ले शरीरको केहि अंगलाई असर गर्न सक्छ । यसमा छाती, लसिका ग्रन्थी, आँखा वा छालालाई सुनिएर गाँठो बन्छ ।