Logo

Tag: सार्क

कोरोना भाइरसः कालो बादलमा चाँदीको घेरा

-रिपोर्टर्स नेपाल/संवाददाता

डा. दीपेश केसीः बादल जतिसुकै कालो भएपनि चाँदीको घेरा हुन्छ । चुनौतीहरुले अवसर पनि बोकेको हुन्छ, त्यसलाई पहिल्याउन सक्नुपर्छ । प्रकोपले क्षति मात्र पु¥याउँदैन नयाँ

विस्तृत पढ्नुहोस
कोरोना भाइरसविरुद्ध सामूहिक कदमले महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ- प्रधानमन्त्री ओली

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध सार्क देशहरुको सामूहिक कदमले महत्वपूर्ण उलब्धि हासिल गर्न सकिने बताएका छन् । आज साँझ सार्क नेताहरुको भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै

कोभिड–१९ विरुद्ध सार्क भिडियो कन्फरेन्स साँझ

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष-प्रधानमन्त्रीबीच आज साँझ भिडियो कन्फरेन्स हुँदै छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन

सार्क ब्युँताउने अपेक्षासहित आज ‘भिडियो कन्फरेन्स’

काठमाडौं, चैत २ । सार्क ब्युँताउने अपेक्षासहित आज सार्क राष्ट्रका नेताहरूले ‘भिडियो कन्फरेन्स’ गर्देछन् । कोरोनाभाइरसको विश्वव्यापी महामारीको रोकथामका बिषयमा उक्त कन्फरेन्समा छलफल हुने जनाइएको छ । ‘एकले अर्काराष्ट्रसंग मिलेर

सार्क नेताहरुको साँझ भिडियो कन्फरेन्स

काठमाडौं, २ चैत्र । कोरोना भाइरसविरुद्ध संयुक्त रुपमा बलियो रणनीति बनाउन सार्क राष्ट्रका नेताहरुले संयुक्त छलफल गर्ने भएका छन् । आज साँझ पाँच बजे सार्क नेताहरुको भिडियो कन्फेरेन्स हुने भएको

कोरोना भाइरससँग जुध्न सार्क फेरि सक्रिय हुने, भारत-पाकिस्तान सम्बन्धमा आइसब्रेकको संकेत

काठमाडौं, ३० फागुन । भारत र पाकिस्तानबीच अहिले सम्बन्ध स्थिर छ । चिसिएको सम्बन्धका कारण दुवै देशका नेताहरु एक अर्कासँग हात समेत मिलाउन तयार छैनन् । दुई देशबीच सरकारी र

सार्क सचिवालयमा प्रधानमन्त्री ओलीद्वारा वृक्षारोपण

काठमाडौँ, २४ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन शीघ्र आयोजना गर्न सदस्य राष्ट्रबीच सहमति हुनेमा आफू विश्वस्त रहेको बताएका

सार्क बिउँझाउने मोदीको टेलिफोन

काठमाडौं, १८ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कले पुनः जीवन पाउने, नपाउने बहस सुरु भएको छ। भारत–पाकिस्तान तनावका कारण सार्कको गति शुन्य छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले

सार्कमा पुनर्जीवन जरुरी

काठमाडौँ, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क को अवरुद्ध सम्मेलनलाई आयोजना गर्दै यो संगठनलाई जतिसक्दो चाँडो पुनर्जीवन दिनुपर्ने बताएका छन् । सार्क स्थापनाको

चाहेर पनि चलेन सार्क

काठमाडौं, २३ मंसिर । भारत, पाकिस्तान टकरावको बन्दी बनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क स्थापना भएको आइतबार ३५ वर्ष पुगेको छ। यसलाई गति दिन यी दुईसहित सबै सदस्य राष्ट्र

सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा

शरच्चन्द्र भण्डारी : न्युयोर्क, १० असोज । नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ । सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न भएको अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा