काठमाडौं, २१ साउन । सामाजिक अभियन्ता सावित्री अधिकारीले वैदेशिक रोजगारीको क्रममा निधन भएका देशका विभिन्न जिल्लाका १ सय भन्दा बढिको शव नेपाल ल्याएकी छिन् ।