काठमाडौं, साउन ३ । निर्माण सम्पन्न भएको करिब १८ महिनापछि दोलखाको सिँगटी खोलाबाट निकालिएको २५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सिँगटी–लामोसाँघु प्रसारण लाइन