Logo

Tag: सिँचाइ

भूमिगत सिँचाइ आयोजनाले फलेवासका किसानलाई राहत

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत, ६ चैत । लामो खडेरीका कारण पर्वतका किसान आक्रान्त भएका छन् । वर्षा नहुँदा उनीहरूले बर्खे बाली लगाउन पाएका छैनन् भने हिउँदे बाली सुक्न

विस्तृत पढ्नुहोस
पर्वतको पैँयूमा १३ वटा सिँचाइ आयोजना निर्माण हुँदै

पर्वत, ५ चैत । दक्षिण पर्वतको पैँयू गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ वटा साना सिँचाइ आयोजना निर्माण गर्ने भएको छ । पालिकाभित्रका सातवटै वडामा रहेका विभिन्न कृषि सहकारी, कृषक समूह,

२२ हजार हेक्टर जमिनमा सिक्टाको सिँचाइ सुविधा

राँझा (बाँके), ४ चैत । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइबाट बाँके जिल्लाको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । बयालिस हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाइका

इलामको बेलासेमा ‘सोलार पम्पिङ’ सिँचाइ

मङ्गलबारे (इलाम), ३० फागुन । इलाम नगरपालिका–११ स्थित बेलासेमा जलवायु अनुकूलनसम्बन्धी परियोजनामार्फत ‘सोलार पम्पिङ’ जडान गरिएको छ । परियोजनाअन्तर्गत माइखोलाको पानीलाई बेलासे गाउँमाथिको डाँडासम्म तानेर सिँचाइ पुर्‍याइएको छ । स्थानीय

कर्णाली प्रदेशमा २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा

भेरीगङ्गा (सुर्खेत), १५ फागुन । कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । अझै ७१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा नपुगेको पाइएको छ । राष्ट्रिय कृषि

लिफ्ट सिँचाइले फेरिएको राइगाउँ

चितवन, १० फागुन । सिँचाइको अभावमा भरुभूमिजस्तै रहने गरेको मकवानपुरको बागमती गाउँपालिका–२ राईगाउँ यतिखेर हराभरा भएको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका यहाँका बासिन्दा अहिले लिफ्ट सिँचाइको व्यवस्थासँगै

भूमिगत सिँचाइमा क्षेत्र बढ्यो, बजेट बढेन

चितवन, २५ माघ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको कार्य क्षेत्र बढे पनि बजेट बढ्न नसक्दा मागअनुसार काम गर्न कठिन भएको छ । आयोजनाले चितवनसहित छ जिल्ला हेर्ने भए

पाँच हजार चार सय ८७ हेक्टर जग्गामा सिँचाइ उपलब्ध

गोदावरी (कैलाली), १९ माघ । कैलाली र कञ्चनपुरमा डिप तथा स्यालो ट्युबेलमार्फत पाँच हजार चार सय ८७ हेक्टर जग्गामा बाह्रै महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ । भूमिगत जलस्रोत

पैसठ्ठी हजार हेक्टर बढी जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य

तनहुँ, २२ पुस । तनहुँ जिल्लामा रहेका खेतीयोग्य जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सिँचाइ क्षेत्रमा काम भइरहेको छ । कूल पैसठ्ठी हजार हेक्टर खेतीयोग्य जमिनमध्ये एकाउन्न हजार छ

गण्डकी प्रदेशको ६६ हजार हेक्टरमा बाह्रैमास सिँचाइ

गण्डकी, ९ कात्तिक । गण्डकी प्रदेशको ६६ हजार पाँच सय ६७ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ । कूल चार लाख ८७ हजार पाँच सय ७८ खेतीयोग्य जमिनमध्ये १३

सिँचाइका लागि डिप ट्युवबेल निर्माण

नवलपुर (नवलपरासी पूर्व), १४ भदौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा सिँचाइका लागि डिप ट्युवबेल निर्माण गरिएको छ । कावासोती–३ को पुरानो बजारमा निर्माण गरिएको डिप ट्युवबेलका कारण स्थानीय एक सय

अठासी हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार

म्याग्दी, १८ साउन । म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ८८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७९/८०