१७ चैत । कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने प्रयास स्वरुप विश्वका सबैजसो मुलुकले आफ्ना सीमा बन्द गरेसँगै ट्राभल उद्योगमा व्यापक असर पारेको देखिएको छ, खासगरी हवाई
छोटो समयमा जहाँ पनि पुग्ने सक्ने हुँदा बिमानको अत्याधिक प्रयोग गरिन्छ । प्रायः मानिसहरु आफ्नो अमुल्य समय बचाउनको लागि बिमानबाट यात्रा गर्ने गर्छन् । धेरै किसिमको उडानहरु दैनिक रुपमा हुने