काठमाडौं, २२ असार । स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरबार घेराउ गर्दैछन् । सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्