काठमाडौं, २८ मंसिर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), सिटिईभिटी राष्ट्रिय समितिले संगठनमाथि आर्थिक बार्गेनिङ गरेको भनेर लागेको आरोपको खण्डन गरेको छ ।