काठमाडौं, ६ भदौ । ‘सिधा कुरा’ नाम अनलाइन मिडियाका प्रकाशक, कार्यकारी सम्पादक र सूचना स्रोत व्यक्तिविरुद्धको अदालतको अवहेलना मुद्दाको निर्णय सुनाउने मिति सरेको छ ।
काठमाडौं, ६ भदौ । ‘सिधा कुरा’ नाम अनलाइन मिडियाका प्रकाशक, कार्यकारी सम्पादक र सूचना स्रोत व्यक्तिविरुद्धको अदालतको अवहेलना मुद्दामा आज फैसला आउने भएको छ । सो मुद्दामा सिधा कुराका सञ्चालक