काठमाडौँ,१२ भदौ । शनिबारदेखि परिरहेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा क्षति पु¥याएको छ । भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण
सिन्धुपाल्चोक, ५ जेठ । सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । मतगणनाको विषयमा विवाद हुँदा पाँचपोखरीको थाङपाल गाउँपालिका–५ गुन्सामा झडप भएको हो । मतगणनाको क्रममा तीन
सिन्धुपाल्चोक, १६ चैत्र । पाँचपोखरी थाङपाल गाउँपालिकाको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको थाङपाल भ्याली मावि भवन निमार्ण सम्पन्न भएको छ । बागमती प्रदेशभित्र बृहत् विद्यालयका रुपमा सञ्चालनमा आउने सो विद्यालय प्रदेशभित्रकै
सिन्धुपाल्चोक, ३० फागुन । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी भएका छन् । नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गरेका हुन् ।
सिन्धुपाल्चोक ३१ असोज । सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ ।
सिन्धुपाल्चोक, ३१ असोज । गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम
काठमाडौं, ६ असोज । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नजिकिँदै गर्दा जिल्ला सभापतिको लागि झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । उनीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग छलफललाई
काठमाडौं, २४ साउन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको बारेमा एक प्रतिनिधि मण्डलले नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले हिजोको बाढि/पहिरोले ठूलो क्षति पुगेको बताएका छन् । उनकाअनुसार हेलम्बुको प्रहरी चौकी पनि पहिरोले बगाएको छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण
काठमाडौं, १ असार । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो गएको छ । अविरल वर्षाका कारण गएको पहिरोको कारणले घरहरु पनि बगाएका समाचार छन् । तर, के कति क्षति भएको
काठमाडौं, १४ फागुन । भारत सरकारले धादिङ्ग र सिन्धुपाल्चोकमा पुर्ननिर्माणका लाग ५३ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । आज सहयोग प्रदान गरी कार्यान्वयनसम्बन्धी हस्ताक्षर समेत भएको छ । नेपालमा
काठमाडौं, भदौ ३१ । सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर पुनः परकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको पहिलो परकम्प गएको थियो । खानी तथा