Logo

Tag: सिन्धुपाल्चोक

पहिरो पीडितको पुनर्स्थापना र स्थानान्तरणको कार्ययोजना बनाउन समिति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ३० : सिन्धुपाल्चोक लगायतका जिल्लामा पहिरोकाे जाेखिम रहेका बस्तीहरुको भौगर्भिक अध्ययन, पहिरो तथा बाढीबाट विस्थापितको पुनर्स्थापना र आगामी दिनमा जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने

विस्तृत पढ्नुहोस
पहिरोको इपिसेन्टर सिन्धुपाल्चोक २ महिनामा ७३ को मृत्यु, ४२ बेपत्ता

सिन्धुपाल्चोक, ३० भाद्र । भूकम्पले थिलथिलो बनाएको जमिन, वर्षेनी भारी वर्षा हुँदा सिन्धुपाल्चोक पहिरोको ‘इपिसेन्टर’ बन्न पुगेको छ । पछिल्ला दुई महिना पहिरोमा परी दर्जनौंले अकालमा ज्यान गुमाएका छन् ।

‘स्काभेटरको प्रयोग गरेर बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ’–एसपी अधिकारी (सिन्धुपाल्चोक)

सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले हिजो रातिदेखि बिहान ५ बजेसम्म सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे र भीरखर्कलगायत ३ ठाउँमा गएको पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी कार्य तिव्र रुपमा भैरहेको जनाएका छन्

यो वर्ष मात्रै १८ ठूला पहिरो, आजको पहिरो सुरक्षित सोचेको स्थानमा

काठमाडौं, २९ भाद्र । यो बर्षको मनसुनमा मात्रै नेपालभरमा २९१ वटा पहिरो गए । पहिरोमा परेर २६० जनाको ज्यान गयो । त्यसमा सिन्धुपाल्चोक जिल्लामामात्रै १८ वटा ठूला पहिरो गयो ।

एघार जनाको मृत्यु, २० बेपत्ता (नामावली सहित)

चौतारा, २९ भाद्र । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता ३१ मध्ये ११ जनाको शव फेला परेको छ । सात महिला र चार पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालयका

एघार हजार घर जोखिममा, सुरक्षित जग्गा खोज्दै सरकार

चौतारा, १४ भाद्र । सिन्धुपाल्चोकमा ११ हजार घर जोखिममा रहेका छन् । बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका २३३ बस्तीका नागरिकहरू सुरक्षित स्थानको खोजी गरिरहेका छन् । असार २४ गतेको

घर बगाउँला भन्ने त्रासमा रातभर जाग्राम

सिन्धुपाल्चोक, १३ भदौं । बाढीपहिराको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा साउन यता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कयौँ मानिस घरबारविहीन बनेका छन् । पहिराकै कारण बजार क्षेत्रको बस्ती

सिन्धुपाल्चोकमा एक साता लकडाउन थप

सिन्धुपाल्चोक, ७ भदौ: छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र जिल्लामा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले सिन्धुपाल्चोकमा यही भदौ १ गतेदेखि जारी लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ । आइतबार बसेको

सिन्धुपाल्चोकवासीमा वर्षेनी थपिएको प्राकृतिक विपत्ति

काठमाडौँ, १ भदौ : विसं २०७२ को भूकम्पले थिलथिलो पारेको सिन्धुपाल्चोकमा वर्षेनी प्राकिृतक विपत्ति र दुर्घटनाले झन ठूलो पीडा थपिदिएको छ । प्रकृतिले दिएको विपत्तिले यहाँ ठूलो जनधनको क्षति हुने

१२ बालबालिकासहित १९ को शव प्राप्त, खोजी जारी

काठमाडौँ, ३२ साउन : नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ मा गत शुक्रबार गएको पहिरामा परी हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी रहेको जानकारी दिएको छ । सैनिक जनसम्पर्क तथा

सिन्धुपाल्चोक पहिरोमा मृत्यु भएका १६ को सनाखत, २३ अझै बेपत्ता

चौतारा, ३२ साउन। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा पहिरोमा पुरिएर मृत्यु भएका १६ जनाको सनाखत भएको छ । शुक्रबार बिहानको पहिरोमा पुरिएका ३९ मध्ये १६ को शव निकालिएको थियो ।

लिदी पहिरामा १८ घर पुरियो, ३६ सम्पर्कविहीन

चौतारा, ३० साउन: सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिरोमा १८ घर पुरिएका र ३६ जना सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले पहिरामा