काठमाडौं ७ जेठ । सर्वोच्च अदालतले सिमेन्टका बोरा ‘लेमिनेसन’ गरेरमात्र ‘प्याकिङ’ गर्न सरकारलाई आदेश दिएको छ । सिमेन्टको धुलोका कारण मजदुर र उपभोक्तामा दमलगायत स्वास्थ्य समस्यासहित
काठमाडौं, ६ जेठ । म्यागाटो इन्टिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रालिको सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा विस्तार गरेको छ । विश्वका १५० राष्ट्रिमा आफ्नो विभिन्न उत्पादनहरु विक्रि वितरण गर्दै
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेमा अवस्थित नेपाल सरकारको स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको जग्गा अतिक्रमण भएपछि प्रहरीले हस्तक्षेप गरी अतिक्रमणकारीबाट जग्गा मुक्त गराएको छ । उदयपुर सिमेन्ट
हेटौँडा, १७ फागुन । हेटौँडामा रु नौ अर्बको लागतमा आधुनिक प्रविधियुक्त ऋिद्धीसिद्धी सिमेन्ट उद्योग सञ्चालनमा आएको छ ।हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करीब ४२ बिघा क्षेत्रफलमा तीन जनाको संयुक्त लगानीमा दैनिक
काठमाडौँ, १२ फागुन । चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले रु १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन्