काठमाडौं, ६ बैशाख । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आइपीओमा आजसम्म आवेदन दिन पाइन्छ । आइपीओमा मागभन्दा ५७.२६ गुणा बढी आवेदन परेको कम्पनीले जनाएको छ