काठमाडौं, २७ असोज । नेपाल र भारतबीच यो वर्ष सीमासम्बन्धी नियमित बैठक हुन सकेको छैन। भारतको आनाकानीका कारण बाउन्ड्री वर्किङ ग्रुप बीडब्लूजीको बैठक नबसेको हो।