Logo

Tag: सीमा सुरक्षा

अन्तर-सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, ८ मंसिर । सशस्त्र प्रहरी बलले झापाको अन्तर-सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा

विस्तृत पढ्नुहोस
कर्णाली नदीमा बरफ जम्दा सीमा सुरक्षाकर्मीलाई सास्ती

हुम्ला, पुस १० । हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्यधिक बढेको हिल्सामा हाल

मुटु काम्ने जाडोमा सुरक्षाकर्मीको खटाइः ज्याकेटका भरमा ड्युटी

ईलाम, पुस ७ । सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ । विशेषगरी बोर्डर आउट पोष्ट (बीओपी)मा खटिने सशस्त्र प्रहरीलाई चिसोको

सास्ती झेल्दै सीमा सुरक्षा

फिदिम, मंसिर २३ । पाँचथरको ४४.३८ किलोमिटर सीमा क्षेत्र भारतका पश्चिम बंगाल र सिक्किमसँग जोडिएको छ। सरकारले उच्च पहाडी यो क्षेत्रमा हालै चारवटा बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गरेको छ। तर,

पर्सामा नेपाल–भारत स्तम्भको खोजी

वीरगंज, २९ भदौ । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले पर्सा जिल्लामा सीमास्तम्भ (जंगे पिलर)को अनुगमन गरेको छ । सशस्त्र प्रहरी बल बिओपी भिखमपुरले आफ्नो क्षेत्र अन्तर्गत पर्ने २०० सीमास्तम्भको अनुगमन

लकडाउन अवधिमै नौ स्थानमा थपियो सीमा प्रहरी

८ असार । एक वर्ष अघि सम्म दाङको नेपाल भारत सीमा क्षेत्रमा एक स्थानमा मात्रै सीमा सुरक्षा प्रहरीको उपस्थिति थियो । कोयलावासमा मात्रै रहेको सीमा सुरक्षा प्रहरीलाई ८३ किलोमिटर सीमा

छाङरुका लागि सेनाको हेलिकप्टरमार्फत जाँदै सशस्त्र प्रहरी

– नारायण ढुङ्गाना काठमाडौँ, ३० वैशाख : लिपुलेकमा भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि नेपाली सेनाको हेलिकप्टरमा सशस्त्र प्रहरीको टोली पठाउने तयारी गरिएको छ ।

सास्ती खेपेर पनि सीमामा खटिएका छन् सुरक्षाकर्मी

काठमाडौँ, २० वैशाख । कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ । सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ । बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा

सीमामा सुरक्षा पोस्ट राख्ने योजना अलपत्र

काठमाडौं २२ मंसिर । सरकारका मन्त्रालयहरूबीच नै समन्वय हुन नसक्दा भारत र चीनसँगको सीमा क्षेत्रमा प्रहरी पोस्ट स्थापना गर्ने योजना अघि बढ्न सकेको छैन । दक्षिणी सीमामा १९ तथा चीनसँगको

नेपाल र भारतबीच सीमा सुरक्षाका लागि सूचना आदानप्रदान गरिने

पोखरा, ६ मंसिर । नेपाल र भारतबीच सीमा सुरक्षा बैठकले सीमापार अपराध नियन्त्रणलगायतका विषयमा महत्वपूर्ण छलफल गरेको छ । ४ देखि ६ मंसिरसम्म चलेको बैठकमा सीमापार र सीमा क्षेत्रमा हुने