काठमाडौँ, ८ बैशाख । लकडाउनका कारण भारतीय भन्सार तथा राजमार्गमा अड्किएका सवारी साधनलाई भारतले नेपाली सीमासम्म सहज रुपमा आवत जावत गर्न दिने भएको छ ।
काठमाडौँ, ४ वैशाख । नयाँ वर्षको पहिलो दिन भारतको क्वारेन्टाइनमा रहेका चार जना नेपाली महाकाली नदी तरेर नेपाल छिरे । उनीहरूलाई स्थानीय प्रहरीले पक्राउ गरी महाकाली नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राख्यो
काठमाडौं, १ वैशाख । देशभर १४ जना कोरोना भाइरसका संक्रमित भेटिएकामा ९ जना भारतसँग सीमा जोडिएका जिल्लामा पत्ता लागेका हुन् । प्रदेश २ मा मात्र हिजो र आज गरी ४
बैतडी, २९ चैत : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई आइसोलेसनमा भर्ना गरिएको छ । दार्चुला घर भएका प्रहरी जवान सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत थिए । प्रहरी
गलेश्वर, २७ चैत : कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ । सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४
काठमाडौँ, २० चैत : राष्ट्रिय मानव अधिकार आयोगले विदेशमा रोजगारी, गाँस र बाँसको समस्या भई घर फर्केका नेपालीको आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेशभित्र बस्न पाउने वातावरणको सिर्जना गर्न आग्रह गरेको
एजेन्सी, ३ चैत । कोरोनाको संक्रमणमा रोक लगाउन अर्जेन्टिनाले आफ्नो सम्पूर्ण सीमा बन्द गर्ने भएको छ । कोरोनाको संक्रमणसंग लड्न सीमा बन्द गर्ने विषय अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डीसले पत्रकार सम्मेलनमार्फत
मङ्गलबारे, ३ चैत : सीमावर्ती बजार पशुपतिनगर यतिबेला सुनसान भएको छ । कोरोना भाइरसको त्रासले भारतसँग सीमा गाँसिएको बजार सुनसान भएको हो । बङ्गाली पर्यटकको घुइँचो लाग्ने पशुपतिनगर बजारमा हाल
काठमाडौं, २९ फागुन । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमण बढेको छ । भारतमा बुधबारसम्मको तथ्यांकमा ७३ जना कोरोना भाइरसको संक्रमित भेटिएकोमा उत्तर प्रदेशमा ११ जना संक्रमित भेटिएका
काठमाडौँ, १ फागुन । नेपाल–भारत सीमा समस्या समाधानको पहल यति बेला पर्ख र हेरको स्थितिमा पुगेको छ । लिम्पियाधुरासम्मको कालापानी, लिपुलेकसहितको भूभाग नेपालको हो भन्ने दाबीसहितको पत्र नेपाल सरकारले भारतलाई
बाँके, १ माघ : जिल्लाको साविक राधापुर गाविसमा पर्ने नेपाल–भारत सीमाअन्तर्गत चार किलोमिटर दूरीमा नेपाली, भारतीय, ब्रिटिसलगायत देशका भूतपूर्व सैनिकको बाक्लो बस्ती छ । तत्कालीन राजा महेन्द्रले बसालेका भूतपूर्व सैनिकमध्ये
काठमाडौँ, २७ पुस । भारतसित सीमा समस्या समाधान गर्न पठाएको प्रस्तावको जवाफसँगै नेपालले वार्ताको तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले शनिबार दोस्रो पटक गरिएको वार्ताको प्रस्तावको जवाफ