जीवनलाई सुखी बनाउन र तनावबाट बच्नको लागी आफुमा केही परिर्वतनहरु गर्न आवश्यक छ । जीवनको प्रत्येक पक्षलाई बुझ्न सिक्नुहोस् र सन्तुष्ट हुनुहोस् । सकरात्मक सोच
१.आयु रेखा गोप्य राख्ने शुक्राचार्यका अनुसार व्यक्तिको उमेर कुनै पनि अर्को व्यक्तिलाई बताउनु हुदैँन । उमेरलाई जति गोप्य राख्न सकियो त्यत्ति नै राम्रो हुन्छ । उमेर थाहा पाएपछि प्रत्यक्ष तथा