पौराणीक मान्यता अनुसार भँगेरालाई एक शुभ पक्षीको रुपमा मानिएको छ । जसको घर वा आँगनमा भँगेरा सधै आइरहन्छन् उक्त घरमा सुख र शान्ति बनिरहन्छ ।