काठमाडौँ, १६ पुस । एक साताअघि जन्मेको छोरालाई समस्या देखिएपछि रौतहट चन्द्रपुर–१० मुसहर बस्तीकी २४ वर्षीया अञ्जलीदेवी राम अत्तालिइन् । उनी छोरो च्यापेर हतपत चन्द्रनिगाहपुर अस्पताल