Logo

Tag: सुदूरपश्चिम प्रदेश

जसपाले विश्वासको मत नदिने भएपछि कांग्रेसको शरणमा सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट

कैलाली, जेठ २५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज संसदमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ। जनता समाजवादी पार्टीले मुख्यमन्त्री भट्टलाई विश्वासको मत

विस्तृत पढ्नुहोस
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपाको निर्णय

कैलाली, जेठ २५ । सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने भएका छन्। संघीय सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीको समर्थन

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

कैलाली, जेठ २१ । आजदेखि सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन सुरु हुँदैछ। मन्त्रपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आजदेखि आठौँ तथा बजेट अधिवेशन आह्वान गरेका हुन्। बजेट अधिवेशनको पहिलो बैठक

सुदूरपश्चिममा एमाले विभाजित, ६ मन्त्रीलाई पार्टीबाट निष्काशनको तयारी (नामावलीसहित)

काठमाडौं, १८ जेठ । नेकपा एमालेको सुदूरपश्चिम संसदीय दल विभाजित भएको छ । एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारबाट फिर्ता गर्न दिएको निर्देशनलाई चुनौती दिएको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेताहरुमाथि

नवनियुक्त मन्त्री र राज्यमन्त्रीसँग एमालेले माग्यो स्पष्टीकरण

धनगढी, १५ जेठ: पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय विपरीत सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री बनेकालाई नेकपा (एमाले)को प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । स्थायी कमिटीको बैठकले माओवादी नेतृत्वको

सत्तासंकटसँगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्वारा मन्त्रिमण्डल पुर्नगठन

काठमाडौं, १४ जेठ । नेकपा एमालेभित्रको विवादले सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । यसबीच मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिमण्डल पुर्नगठन गरेका छन् । पुर्नगठित मन्त्रिमण्डलमा एमालेबाट प्रकाशबहादुर शाहले आन्तरिक मामलासहित

एमालेका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहसहित तीन मन्त्री पार्टीबाट निष्काशित

काठमाडौं, १४ जेठ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीयदलका नेता एवं मन्त्री प्रकाशबहादुर शाहसहित तीन मन्त्रीलाई पार्टीबाट निष्काशित गरिएको छ । उनीहरुलाई हिजो स्पष्टिकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नभएको भन्दै प्रदेश

एमालेका शाहसहित तीन मन्त्रीको सांसद पद खोस्ने तयारी

काठमाडौं, १३ जेठ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं मन्त्री प्रकाशबहादुर शाहसहित तीन मन्त्रीलाई सांसदबाट पदमुक्त गर्ने तयारी भएको छ । उनीहरुलाई पदमुक्त गर्ने प्रक्रिया बढाउन आज

एमाले सुदूरपश्चिममा विवाद, सरकारबाट फिर्ता हुन नमानेपछि मन्त्रीहरुलाई अर्को पत्र

काठमाडौं, १३ जेठ । नेकपा एमालेको विवादको असर सुदूरपश्चिम प्रदेशमा रोचक बनेको छ । एमाले स्थायी कमिटीको बैठकले सरकारबाट फिर्ता हुन दिएको निर्देशन संसदीय दलले अस्वीकार गरेपछि आज प्रदेश कमिटीले

भीम रावलका कारण ओलीलाई सुदूरपश्चिममा धक्का

काठमाडौं, १२ जेठ । नेकपा एमालेबाट निष्काशित नेता भीम रावल सुदूरपश्चिमका पार्टी इञ्चार्ज समेत थिए । एमालेको सुदूरपश्चिम हेर्ने जिम्मेवारी बोकेका रावलले विगतमा एमालेलाई इतिहासकै ठूलो सफलता त्यस क्षेत्रमा दिलाएका

सुदूरपश्चिमका १९ हजार २८५ सङ्क्रमित निको भए

डोटी, जेठ ७ । सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्कीएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ

राष्ट्रपतिद्धारा गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रमुख नियुक्त, शितलनिवासमा सपथ

काठमाडौं, २० बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी आजै नयाँ नियुक्ति गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम