Logo

Tag: सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस पहिलो दल

-रिपोर्टर्स नेपाल/संवाददाता

सुदूरपश्चिम, १० मङ्सिर : मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ ।

विस्तृत पढ्नुहोस
सुदूरपश्चिममा कांग्रेस अगाडि

काठमाडौं, मंसिर ९ । सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभाका १६ मध्ये अहिले ११ क्षेत्रको परिणाम सार्वजनिक भएको छ । चार क्षेत्रको मतगणना भइरहेको छ । बाजुराको एक मतदान स्थलमा भने मङ्सिर

सुदूरपश्चिममा हुलाकी सडकः अर्बौ लगानी, गति सुस्त

महेन्द्रनगर, ३१ असोज । सुदूरपश्चिम प्रदेशमा निमार्णाधीन हुलाकी सडकको गति सुस्त देखिएको छ । कैलालीको लम्की–खग्रौला र धनगढीको क्याम्पस रोडदेखि भजनीसम्म को काम सन्तोषजनक रुपले अघि बढन सकेको छैन ।

सुदूरपश्चिममा गठबन्धनः १६ मध्ये ७ क्षेत्रमा मिल्यो भागबण्डा, को–कहाँँ ?

काठमाडौं, भदौ ३० । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिनिधिसभातर्फ सुदूरपश्चिम प्रदेशका १६ मध्ये ७ निर्वाचन क्षेत्रमा करीब भागबण्डा टुङ्ग्याएको छ। स्रोतका अनुसार लगातारको छलफलपछि दलका नेताहरुले ७ निर्वाचन क्षेत्रमा भागबण्डा

सुदूरपश्चिममा गौराको रौनक, आज सार्वजनिक बिदा

काठमाडौं, भदौ १७ । गौरा पर्वको बिदा कटौती गरेको सुदूरपश्चिम प्रदेश सरकारको चौतर्फी विरोधपछि गौरा पर्वको बिदा दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को आज बसेको बैठकले १७ गते बिदा दिने

सुदूरपश्चिम प्रदेशमा २ दिन सार्वजनिक बिदा

डडेल्धुरा, भदौ १६ । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा दुई दिन बिदा दिइएको छ। एक दिन संघीय सरकार र एक दिन प्रदेश सरकारले प्रदेशको सबैभन्दा ठुलो गौरा पर्वको अवसरमा बिदा

सुदूरपश्चिममा गुमेको विरासत फर्किन सक्ने

काठमाडौं, भदौ ५। प्रजातन्त्रको पुनरोदयपछि कांग्रेसको गढ मानिएको सुदूरपश्चिममा पछिल्ला निर्वाचनमा स्थिति उस्कदै गएका बेला गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनले भने अर्को छाँटकाँट देखाएको छ। कांग्रेसका लागि

पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैनः मुख्यमन्त्री भट्ट

डोटी, साउन १८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले मङ्गलबार केआइसिंह

सुदूरपश्चिममा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या सयभन्दा बढी

धनगढी, साउन १४ । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा सङ्क्रमण देखिएसँगै सक्रिय

सुदूरपश्चिममा बजेट विवाद: २८ दिनपछि प्रतिपक्षी दलसँग छलफल गर्दै सरकार

धनगढी, २८ असार । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको २८ दिनपछि प्रमुख प्रतिपक्ष दल एमालेसहित अन्य दललाई छलफलमा सहभागी हुन आह्वान गरेको छ । सोमबार बोलाइएको प्रदेशसभा बैठक

“बजेट चुनावमुखी पनि छैन, वितरणमुखी पनि होइन”

काठमाडौं, २ असार । सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री प्रकाश रावलले प्रदेश सरकारको बजेटलाई चुनावमुखी र वितरणमुखी भन्नु अतिरञ्जित प्रचार भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो दल एसलाई झड्का

काठमाडौं, ५ जेठ । सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादीलाई स्थानीय चुनावमा ठूलो झड्का परेको छ । मतगणना सकिने अवस्थामा पुग्दा एसले दुईवटा मात्र पालिका जितेको छ ।